
सरकारी शिक्षा, सूचना तथा प्रशिक्षणसंग सम्बन्धित कृयाकलापहरुका माध्यमबाट लुम्विनी प्रदेशको सहकारी क्षेत्रमा आबद्ध जनशक्तिको क्षमता अभिबृध्दि गर्ने तथा सहकारी क्षेत्रमा केन्द्रीत रही अध्ययन, अनुसन्धान एवं विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने मुलभूत उदेश्यका साथ यस प्रशिक्षालयको स्थापना भएको हो | सहकारी संघ संस्थाका संञ्चालक एवं व्यवस्थापक र सहकारी क्षेत्रको नियमन, प्रवर्ध्दन र प्रशिक्षण कार्यमा संलग्न सरकारी निकायका कर्मचारीहरु समेतलाई प्रशिक्षण प्रदान गरी उनीहरुको ज्ञान, सिप र धारणामा सकारात्मक परिवर्तन ल्याउने जिम्मेवारी सहित वि.सं.२०७५ मंसीर ७ गतेदेखि यस कार्यालयको विधिवत स्थापना भएको हो | थप हेर्नुहोस
तालिमको लागि निवेदन पेश गर्ने सम्बन्धमा । | मंसिर १६, २०८१ |
||
कोपोमिस तालिम | कात्तिक १, २०८१ |
||
सहकारी लेखा व्यवस्थापन तालिम | असोज २, २०८१ |
||
कोपोमिस तालिम | भदौ २६, २०८१ |
उद्मशिलता कार्यविधि | साउन २४, २०८१ |
||
सहकारी बजार स्थापना तथा संचालन कार्यविधि | साउन २४, २०८१ |
||
सहकारी-संघसंस्था-एकीकरण-सम्बन्धी-कार्यविधि-२०७० | साउन २४, २०८१ |
||
सहकायी खेती स्ककभ य सहकायी तथा साना ससॊचाई कामयक्रभ कामायन्वमन कामवयवसध | साउन २४, २०८१ |
सहकारी-संघसंस्थाको-निर्वाचन-निर्देशिका-२०६९ | साउन २४, २०८१ |
||
सहकारी-संस्थाको-लेखापरीक्षण-निर्देशिका-२०७५ | साउन २४, २०८१ |
लुम्बिनी प्रदेश सहकारी-ऐन-२०७६ | साउन २४, २०८१ |
||
सहकारी-ऐन-२०७४ | साउन २४, २०८१ |