लुम्बिनी प्रदेश सरकार

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय

सहकारी प्रशिक्षालय

नेपालगञ्ज, बाँके

 

क्र.सं सोधिएका प्रश्नहरु उत्तरहरु
1 सहकारी प्रशिक्षालय, बाँकेद्वारा संचालन गरिने तालिममा सहभागी हुन कति शुल्क तिर्नु पर्छ ? सहकारी प्रशिक्षालय, बाँकेद्वारा संचालन गरिने तालिममा सहभागी हुन कुनै शुल्क तिर्नु पर्दैन । तालिम निःशुल्क प्रदान गरिन्छ ।